नियम २४
रजिस्ट्रार वा निजले अधिकार दिएको अधिकारीसमक्ष लिखत पेस पर्नुपर्ने
अदालतमा दर्ता गर्न ल्याएको लिखत र उपलब्ध भएसम्म त्यसको विद्युतीय प्रति रजिस्ट्रार वा निजले अधिकार दिएको अदालतको अन्य अधिकारीसमक्ष पेस गर्नु पर्छ।